नरप्रसादको पीडा ः मजदुरी गर्दा आँखा र हात गुम्यो, क्यान्सरले श्रीमतीको लग्यो

विकल्प न्यूज/बेनी पुस २१ ग्ते । सन्तोष गौतम बेनी २१ पुष । मजदुरी गर्ने क्रममा आँखाको ज्योती र एउटा हात गुमाएका म्याग्दीका एक व्यक्तिले आर्थिक अभावका कारण उपचार गर्न सकेका छैनन् । बेनी नगरपालीका २ भकुण्डेका ५९ वर्षिय नरप्रसाद सुनार उपचार गर्ने पैसा नभएर पिडादायी जिवन जिउन बाध्य हुनुभएको हो । वि.स २०६५ चैत ३ … Continue reading नरप्रसादको पीडा ः मजदुरी गर्दा आँखा र हात गुम्यो, क्यान्सरले श्रीमतीको लग्यो